Online Bible

- Reklamy -




भजनसंग्रह 135:2 - पवित्र बाइबल

2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा, र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्‍वरको मन्‍दिरमा खडा रहन्‍छौ, परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ।

Viz kapitola kopírovat




भजनसंग्रह 135:2

Následuj nás:

Reklamy


Reklamy