भजनसंग्रह 135:16 - पवित्र बाइबल16 ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे। ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन्, तर देख्न सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्। Viz kapitola |