Online Bible

- Reklamy -




भजनसंग्रह 135:15 - पवित्र बाइबल

15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्‌, ती सब मानिसहरूका हातले बनिएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जाति-जातिका देवताहरू सुन र चाँदीले बनेका छन्, मानिसका हातले ती बनाएका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।

Viz kapitola kopírovat




भजनसंग्रह 135:15

Následuj nás:

Reklamy


Reklamy