Online Bible

- Reklamy -




भजनसंग्रह 135:14 - पवित्र बाइबल

14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो, तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने परमप्रभुले आफ्‍नो प्रजालाई न्‍याय दिलाउनुहुनेछ, र आफ्‍ना सेवकहरूमाथि अनुकम्‍पा राख्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुले आफ्‍ना प्रजाको रक्षा गर्नुहुनेछ, उहाँले आफ्‍ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 135:14

Následuj nás:

Reklamy


Reklamy