Online Bible

- Reklamy -




भजनसंग्रह 135:13 - पवित्र बाइबल

13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्‍छ। हे परमप्रभु, तपाईंको यश पुस्‍तौँसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु, सबै पुस्‍ताहरूले तपाईंलाई याद गर्नेछन् र सदासर्वदा तपाईंलाई परमेश्‍वर भनी घोषणा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 135:13

Následuj nás:

Reklamy


Reklamy