भजनसंग्रह 135:12 - पवित्र बाइबल12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैतृक-सम्पत्तिको रूपमा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूका देश उहाँले आफ्ना प्रजा इस्राएलहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो। Viz kapitola |