भजनसंग्रह 135:10 - पवित्र बाइबल10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो, र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले धेरै जातिहरूलाई नाश पार्नुभयो र शक्तिमान् राजाहरूलाई मार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो— Viz kapitola |