भजनसंग्रह 133:3 - पवित्र बाइबल3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ। किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यो हेर्मोन पहाडमा परेको शीत, सियोन डाँडामा पर्दैगरेको शीतजस्तो हो। त्यहीँ परमप्रभुले आफ्नो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ, उहाँले अनन्त जीवन दिने प्रतिज्ञा दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ। Viz kapitola |