भजनसंग्रह 132:9 - पवित्र बाइबल9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्त्र धारण गरून्, र तपाईंका पवित्र जनहरू आनन्दले जयजयकार गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जे ठीक छ, त्यही तपाईंका पूजाहारीहरूले सधैँभरि गरिरहून् र तपाईंका जनहरूले आनन्दले जयजयकार गरून्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ” Viz kapitola |