Online Bible

- Reklamy -




भजनसंग्रह 132:8 - पवित्र बाइबल

8 परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठ्नुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठ्नु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यको चिन्‍ह करारको सन्‍दुकसाथ लिई तपाईं मन्‍दिरमा आउनुहोस् र त्‍यहाँ सदासर्वदा बास गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 132:8

Následuj nás:

Reklamy


Reklamy