भजनसंग्रह 132:6 - पवित्र बाइबल6 एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं। हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 एप्रातामा हामीले त्यसको विषयमा सुन्यौं, हामीले याआरको मैदानमा त्यो भेट्टायौं: Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामीले बेथलेहेममा करारको सन्दुकबारे सुन्यौं र याआरका मैदानमा त्यसलाई पायौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ: Viz kapitola |