भजनसंग्रह 132:18 - पवित्र बाइबल18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसका राज्यको फलिफाप हुनेछ, तर त्यसका शत्रुहरूलाई भने म लाजमा पार्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।” Viz kapitola |