Online Bible

- Reklamy -




भजनसंग्रह 132:17 - पवित्र बाइबल

17 म दाऊदको परिवारलाई बलियो पार्नेछु, यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक, बत्तीको नियुक्त गरेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यहाँ म दाऊदका सन्‍तानका एउटालाई महान् राजा बनाउनेछु, त्‍यहीँ मैले चुनेको राजाको राज्‍य म कायम राख्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “यहाँ दावीदको निम्ति म एउटा सिङ को टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 132:17

Následuj nás:

Reklamy


Reklamy