Online Bible

- Reklamy -




भजनसंग्रह 132:16 - पवित्र बाइबल

16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्‍यहाँका मानिसहरू आनन्‍दले गाउनेछन् र उच्‍च सोरले जयजयकार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 132:16

Následuj nás:

Reklamy


Reklamy