Online Bible

- Reklamy -




भजनसंग्रह 132:15 - पवित्र बाइबल

15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सियोनलाई चाहिएका सबै थोक म प्रसस्‍त गरी दिनेछु, त्‍यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 132:15

Následuj nás:

Reklamy


Reklamy