भजनसंग्रह 132:14 - पवित्र बाइबल14 परमप्रभुले भन्नुभयो, “यो सदा-सर्वदाको लागि मेरो ठाउँ हुनेछ। यो ठाउँ मैले रोजें जहाँ म हुने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “यो सदाकालको निम्ति मेरो विश्रामस्थान हो, म यहाँ सिंहासनमा बस्नेछु, किनकि मैले यही चाहेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “यही ठाउँमा म सदासर्वदा बास गर्नेछु, यहीँ म राज्य गर्न चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु। Viz kapitola |