Online Bible

- Reklamy -




भजनसंग्रह 132:13 - पवित्र बाइबल

13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले सियोनलाई चुन्‍नुभयो, उहाँले त्‍यसलाई आफ्‍नो बासस्‍थान बनाउन चाहनुहुन्‍छ:

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;

Viz kapitola kopírovat




भजनसंग्रह 132:13

Následuj nás:

Reklamy


Reklamy