भजनसंग्रह 132:12 - पवित्र बाइबल12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार, र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्ति राजा हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्।” Viz kapitola |