भजनसंग्रह 132:10 - पवित्र बाइबल10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्द नगर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्कार नगर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तपाईंले आफ्नो दास दाऊदसँग प्रतिज्ञा गर्नुभयो, आफूले चुन्नुभएको राजालाई अस्वीकार नगर्नुहोस्, परमप्रभु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्! Viz kapitola |