भजनसंग्रह 131:1 - पवित्र बाइबल1 हे परमप्रभु, म अहङ्काकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिनँ। म महानकार्य गर्ने कोशिश गर्दिनँ म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्ता छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। Viz kapitola |