Online Bible

- Reklamy -




भजनसंग्रह 130:7 - पवित्र बाइबल

7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे इस्राएल, परमप्रभुमा आफ्‍नो आशा राख्‌ किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्‍पूर्ण उद्धार छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे इस्राएल, परमप्रभुमा भरोसा राख किनभने उहाँको प्रेम अटल छ र उहाँ बचाउनलाई सधैँ तयार हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ।

Viz kapitola kopírovat




भजनसंग्रह 130:7

Následuj nás:

Reklamy


Reklamy