Online Bible

- Reklamy -




भजनसंग्रह 130:6 - पवित्र बाइबल

6 म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पालेले बिहानको प्रतीक्षा गरेको भन्‍दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पहरेदारहरूले बिहानको बाटो हेरेझैँ अँ, त्‍यसले बिहानको बाटो हेरेको भन्दा पनि बढी म परमप्रभुको बाटो हेर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु।

Viz kapitola kopírovat




भजनसंग्रह 130:6

Následuj nás:

Reklamy


Reklamy