भजनसंग्रह 130:3 - पवित्र बाइबल3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि तपाईंले हाम्रा पापहरूको लेखा राख्नुभएको हुँदो हो ता दोषी नठहरी को उम्कन सक्दथ्यो र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र? Viz kapitola |