भजनसंग्रह 130:1 - पवित्र बाइबल1 हे परमप्रभु, म गहीरो सङ्कटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दु:ख-पीडाको गहिराइबाट म तपाईंलाई पुकार्दछु, हे परमप्रभु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु; Viz kapitola |