Online Bible

- Reklamy -




भजनसंग्रह 13:6 - पवित्र बाइबल

6 म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 म परमप्रभुको स्‍तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हे परमप्रभु! म तपाईंको स्‍तुति गाउनेछु किनभने तपाईं मप्रति कृपालु हुनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 13:6

Následuj nás:

Reklamy


Reklamy