Online Bible

- Reklamy -




भजनसंग्रह 13:1 - पवित्र बाइबल

1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंले आफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! मलाई अझै कहिलेसम्‍म भुल्‍नुहुन्‍छ? के सधैँको लागि भुल्‍नुहुन्‍छ? अझै कतिसम्‍म तपाईं मदेखि लुकिबस्‍नुहुनेछ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?

Viz kapitola kopírovat




भजनसंग्रह 13:1

Následuj nás:

Reklamy


Reklamy