भजनसंग्रह 129:6 - पवित्र बाइबल6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्न अघि नै ओइलाइहाल्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्नुअघि नै ओइलाइहाल्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्; Viz kapitola |