Online Bible

- Reklamy -




भजनसंग्रह 129:4 - पवित्र बाइबल

4 तर परमप्रभुले डोरीहरू काटीदिनु भयो। अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर परमप्रभु धर्ममय हुनुहुन्‍छ, र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर परमप्रभु धर्मी हुनुहुन्‍छ र उहाँले मलाई दासत्‍वबाट मुक्त गर्नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”

Viz kapitola kopírovat




भजनसंग्रह 129:4

Následuj nás:

Reklamy


Reklamy