भजनसंग्रह 129:3 - पवित्र बाइबल3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्यसलाई जोतेको खेतबारीजस्तो बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। Viz kapitola |