Online Bible

- Reklamy -




भजनसंग्रह 129:2 - पवित्र बाइबल

2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्‍यै मलाई जित्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 129:2

Následuj nás:

Reklamy


Reklamy