भजनसंग्रह 128:1 - पवित्र बाइबल1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन्, जो उहाँका इच्छाअनुसारका चालहरूमा चल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ज-जसले परमप्रभुका आज्ञा मान्दछन् र उहाँका आज्ञाअनुसार जिउँछन्, तिनीहरू खुसी रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको भय मान्नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्। Viz kapitola |