भजनसंग्रह 127:5 - पवित्र बाइबल5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष, उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफूसँग यस्ता काँड धेरै भएको मानिस प्रसन्न रहन्छ। न्याय गरिने ठाउँमा आफ्ना शत्रुहरूसँग भेट हुँदा कहिल्यै उसको हार हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्। Viz kapitola |