भजनसंग्रह 127:4 - पवित्र बाइबल4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 युवावस्थामा जन्मेका छोराहरू वीरका हातमा भएका काँडजस्ता हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्। Viz kapitola |