भजनसंग्रह 126:5 - पवित्र बाइबल5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 रुँदै बिउ छर्नेहरूले आनन्दसाथ बाली काटून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्। Viz kapitola |