भजनसंग्रह 125:3 - पवित्र बाइबल3 दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दुष्टहरूको राजदण्ड धर्मीहरूका निम्ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दुष्टहरूले धर्मीहरूको देशमा सधैँभरि राज्य गर्नेछैनन्, नत्र धर्मीहरूले नै दुष्ट काम गर्नेथिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्। Viz kapitola |