भजनसंग्रह 125:1 - पवित्र बाइबल1 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्, तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ज-जसले परमप्रभुमा भरोसा राख्छन्, तिनीहरू कहिले नहल्लिने र नसर्ने सियोन पहाडजस्तै हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्। Viz kapitola |