भजनसंग्रह 124:4 - पवित्र बाइबल4 हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झैं र नदीले हामीलाई डुबाए झैं पार्ने थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्नेथियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। Viz kapitola |