Online Bible

- Reklamy -




भजनसंग्रह 123:4 - पवित्र बाइबल

4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं। जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 धेरै दिनदेखि हामीलाई धनीहरूले खिसी गरेका छन् र सताउने अहङ्कारीहरूले हेला गरेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

Viz kapitola kopírovat




भजनसंग्रह 123:4

Následuj nás:

Reklamy


Reklamy