भजनसंग्रह 123:3 - पवित्र बाइबल3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हामीमाथि कृपा गर्नुहोस्, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्, किनकि हामीले ज्यादै हेलचेक्र्याइँ सहेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामीमाथि कृपालु हुनुहोस्, हे परमप्रभु, कृपालु हुनुहोस्, हामीलाई अति नै हेला गरिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ। Viz kapitola |