भजनसंग्रह 123:1 - पवित्र बाइबल1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! माथि स्वर्गमा, जहाँ तपाईंले राज्य गर्नुहुन्छ, त्यहाँ म तपाईंतिर आफ्ना आँखा उचाल्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु। Viz kapitola |