भजनसंग्रह 122:6 - पवित्र बाइबल6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तिमीलाई प्रेम गर्नेहरूको उन्नति होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्। Viz kapitola |