भजनसंग्रह 122:3 - पवित्र बाइबल3 यो नयाँ यरूशलेम हो। एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सुन्दर प्रकारले मिलाएर यरूशलेम सहर बनिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्म गरी मिलाएर बसालिएको छ। Viz kapitola |