Online Bible

- Reklamy -




भजनसंग्रह 122:1 - पवित्र बाइबल

1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं” भन्दा म खुसी भएँ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ।

Viz kapitola kopírovat




भजनसंग्रह 122:1

Následuj nás:

Reklamy


Reklamy