भजनसंग्रह 121:7 - पवित्र बाइबल7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुले तँलाई सबै खतरादेखि बचाउनुहुनेछ, उहाँले तँलाई कुशल राख्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ; Viz kapitola |