भजनसंग्रह 121:6 - पवित्र बाइबल6 तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दिउँसो सूर्यले र राती जूनले तँलाई हानि गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ। Viz kapitola |