Online Bible

- Reklamy -




भजनसंग्रह 121:3 - पवित्र बाइबल

3 परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले तँलाई लोट्‍न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;

Viz kapitola kopírovat




भजनसंग्रह 121:3

Následuj nás:

Reklamy


Reklamy