भजनसंग्रह 120:7 - पवित्र बाइबल7 मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म त शान्तिप्रिय व्यक्ति हुँ, तर जब म बोल्छु, तिनीहरू लड़ाइँ गर्न तत्पर हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जब म शान्तिको कुरा गर्दछु, तिनीहरू लडाइँ गर्न तयार हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्। Viz kapitola |