भजनसंग्रह 120:6 - पवित्र बाइबल6 म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शान्तिलाई घृणा गर्ने मानिसहरूसँग म धेरै दिनदेखि बास गरिरहेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो। Viz kapitola |