Online Bible

- Reklamy -




भजनसंग्रह 120:5 - पवित्र बाइबल

5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 धिक्‍कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूका माझमा बास गर्नु, मेशेक वा केदारका मानिसहरूका बीचमा बास गर्नु जतिकै खराब छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु!

Viz kapitola kopírovat




भजनसंग्रह 120:5

Následuj nás:

Reklamy


Reklamy