भजनसंग्रह 120:4 - पवित्र बाइबल4 सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्ड दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सिपाहीको तीखो काँडले र जलिरहेको आगोको भुङ्ग्राले तिमीहरूलाई उहाँले दण्ड दिनुहुनेछ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ! Viz kapitola |